Sayapatri
Blog & Student Creations

मेरो देश

August 13, 2025 सोफिया गहतराज कक्षा : ७
मेरो देश

हिमाल, पहाड, तराईले सजिएको देश,
दौरा, सुरुवाल, टोपी आहा ! कति राम्रो भेष
गाउँघर, पाखाबारी तराइ झनै राम्रो,
सबै जातको आँगनी हो मेरो प्यारो देश

घाम राम्रो, जून राम्रो, आकाश झनै राम्रो,
खेल्ने फाँट, चउर , बगर विश्व नै हो हाम्रो 
नदी झर्ने पर्वतले मोती चम्काइदिन्छ,
पूर्वतिर फर्की हेरे ज्योति झल्काइदिन्छ 

सोफिया गहतराज
सोफिया गहतराज
Published on August 13, 2025
Share

Comments

Thoughtful, kind, and relevant comments are welcome.

1 comment
Punya

Punya

August 14, 2025

Beautiful poem, Sofiya.
Keep writing.

Leave a Comment

Your comment will appear after moderation.