Sayapatri

Subject: वर्षे बिदा समाप्त तथा विद्यालय सञ्चालन सम्बन्धी सूचना

Posted By Logo

Sayapatri

20/07/2026 at 10:26 AM

Notice Image
यस विद्यालयमा दिइएको बर्षे बिदा आज मिति २०८३ साल श्रावण ४ गते समाप्त हुने र भोलि मिति २०८३ साल श्रावण ५ गतेदेखि विद्यालयको नियमित पठनपाठन तथा अन्य शैक्षिक गतिविधिहरू पूर्ववत् सञ्चालन हुने जानकारी गराइन्छ।
तसर्थ, सम्पूर्ण विद्यार्थीहरूलाई निर्धारित समयमै विद्यालयमा उपस्थित भई नियमित रूपमा कक्षामा सहभागी हुन समेत अनुरोध गरिन्छ।