School Logo

Subject: सूचना

Posted By Logo

Sayapatri

01/11/2025 at 03:03 PM

यस विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षक शिक्षिका एवम् कर्मचारी र आदरणीय अभिभावकज्यूहरूमा यो सूचित गरिन्छ कि मिति २०८२-०७-१३ गते र पत्र सङ्ख्या २०८२/०८३ , चलानी नम्बर ६३२ मा पाख्रीबास नगरपालिका , नगर कार्यपालिकाको कार्यालय पाख्रीबास धनकुटाद्वारा जारी निर्देशनअनुसार बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' को प्रभावका कारण केही दिन भीषण वर्षा हुने र उच्च सतर्कता अपनाउनु पर्ने भएकाले विद्यालयको हिउँदे तथा स्थानीय विदामा कट्टा हुने गरी मिति २०८२-०७-१६ र १७ गते जम्मा दुई दिन विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने र १८ गते मङ्गलबारबाट विद्यालय सञ्चालन गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ।

दिपेश थापा
प्रिन्सिपल