School Logo

Subject: शोक विदा सम्बन्धमा

Posted By Logo

Sayapatri

01/11/2025 at 03:02 PM

यस विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत विद्यार्थी खुसी बस्नेतको यही मिति २०८२ असोज २९ गते बुधबारका दिन अकल्पनीय निधन भएको दु:खद घटनाले विद्यालय परिवार मर्माहित एवम् स्तब्ध भएको छ। यस शोकको घडीमा मृतात्माको चिरशान्तिको कामना गर्दै मिति २०८२ कार्तिक १४ गते शुक्रबारका दिन शोक विदा गरिने निर्णय भएको कुरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा जानकारीका लागि अनुरोध छ।