Subject: शोक बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना
Sayapatri
17/09/2025 at 11:12 AM
मिति : २०८२-०५-३१
आदरणीय अभिभावकज्यू
विषय : जानकारी सम्बन्धमा।
प्रस्तुत विषयमा देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२-०६-०१ गते बुधबारका दिन 'शोक विदा' दिने जानकारी प्राप्त भएबमोजिम यस विद्यालय बन्द रहने कुरा जानकारी गराउँदै असोज १ गतेबाट सञ्चालन गरिने भनिएको दोस्रो त्रैमासिक परीक्षा असोज २ गतेबाट सञ्चालन गरिने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ।
प्रिन्सिपल