School Logo

Subject: अत्यन्त जरुरी सूचना

Posted By Logo

Sayapatri

08/09/2025 at 09:39 PM

Notice Image
Gen-z आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै PABSON धनकुटाको निर्णयअनुसार भोलि मिति २०८२ भदौ २४ गते मङ्गलबारका दिन देखि अर्को सूचना प्रकाशित नभएसम्म यस विद्यालयको नियमित पठनपाठन बन्द रहने व्यहोरा जानकारीको लागि अनुरोध छ।