School Logo

Subject: परीक्षाफल प्रकाशन तथा खिर खाने दिनको कार्यक्रम सम्बन्धि सूचना

Posted By Logo

Sayapatri

30/07/2025 at 08:15 PM

Notice Image
यस विद्यालयद्वारा सञ्चालन गरिएको प्रथम त्रैमासिक परीक्षाको नतिजा यही मिति २०८२ साल साउन १८ गते आइतबारको दिन दिउँसो १ बजे प्रकाशन गरिने कुरा जानकारी गराउँदै गत वर्ष जस्तै यस वर्ष पनि साउन १५ गतेका दिन अथवा भोलि यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई खिर खुवाइने कार्यक्रम भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।