Subject: परीक्षाफल स्थगन सम्बन्धी जरूरी सूचना
Sayapatri
24/07/2025 at 07:30 AM
यस विद्यालयले मिति २०८२/०३/२० गतेदेखि सञ्चालन गरेको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल यही मिति २०८२/०४/०९ गते शुक्रबार प्रकाशन गरिने भनिएकोमा विविध कारणवश अर्को सूचना प्रकाशन नहुन्जेल सम्मका लागि परीक्षाफल स्थगन गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।